लन्डन दूतावासले आयोजना ग-यो नेपाली पेशाकर्मीहरुसंग अन्तरक्रिया

लन्डन । बेलायतमा क्रियाशील नेपाली विशेषज्ञ तथा पेशाकर्मीहरुसंग रहेको सीप, ज्ञान र श्रोत नेपालको विकासमा उपयोग गर्न सघाउने उद्देश्यले बेलायत स्थित नेपाली दूतावासले दुइ दिने अन्तरक्रियाको आयोजना गरेको छ। शनिबार आयोजित उद्घाटन समारोहलाई एउटा भिडियो संदेश पठाउदै परराष्ट मन्त्री एन पी साउदले नेपाली डायस्पोराले विदेशमा नेपालीको पहिचान र छविको प्रवर्द्धन मात्र नगरी मातृभूमि र कर्मभूमिबीच … Continue reading लन्डन दूतावासले आयोजना ग-यो नेपाली पेशाकर्मीहरुसंग अन्तरक्रिया